११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थाइल्याण्डका राजाको राज्याभिषेकको दृष्य


२२ बैशाख २०७६, आइतबार  

0
Shares

एजेन्सी
२२ वैशाख ०७६,थाइल्याण्ड ।थाइल्याण्डका राजा माहा वजिरालङकर्णको शनिबार राज्यभिषेक गरिएको छ । स्थानीय समय अनुसार शनिबार विहान ९ वजेबाट शुरु कार्यक्रम दिउसोसम्म चलेको थियो । कार्यक्रम स्थानीय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । बंैककको ग्राण्ड प्यालेसमा राज्याभिषेक गरिएको हो । थाइल्याण्डमा राज्योभिषेकलाई राज्य संचालनका लागि पूर्णअधिकार दिइएको रुपमा बुझिन्छ ।


बौद्ध लामाहरुबाट जल अभिषेक छर्केर शुद्ध बनाई राज्यभिषेकमा सहभागी गराइने परम्परा छ । राजा माहा वजिरालङकर्णलाई सैनिकहरुले बोकेर शहर डुलाइएको दृश्य एजेन्सीहरुबाट जारी तस्विरमा देख्न सकिन्छ ।
राज्याभिषेकमा राजा माहा वजिरालङकर्णसँगै रानी सुथिदा पनि संगै सहभागी थिइन् । राजाराजा माहा वजिरालङकर्णले आफ्नै सुरक्षामा खटिएकी युवतीसँग केही समयअघि विवाह गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : २६ बजे