६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सातदोवाटोमा शंकास्पद बस्तु,बमको हल्ला


१३ जेष्ठ २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
१३ जेठ ०७६,सातदोवाटो । सातखोवाटो टुटेपानी चोकमा रहेको दि लेप्रोसी मिसनको भवनसँगै सडकमा शंकास्पद बस्तु फेला परेको छ ।

लपु संवाददाता
१३ जेठ ०७६,सातदोवाटो । सातखोवाटो टुटेपानी चोकमा रहेको दि लेप्रोसी मिसनको भवनसँगै सडकमा शंकास्पद बस्तु फेला परेको छ । झोला भित्र कुकर र व्याट्रीहरु देखिएको सुरक्षामा खटिएका एक प्रहरीले बताएका छन् । शंकास्पद बस्तु देखिएपछि प्रहरीले पहेलो धारो बेरेर सिल गरेको थियो भने सवारी साधन नखिपोटतर्फ डाइभर्सन गरिउको थियो ।
विहान साडे साततिर झोला भेटिएपछि बम डिस्पोजल टोली सातदोवाटो टुटेपानी पुगेको छ ।
सातदोवाटोमा पनि बमको हल्ला
विहानै सातदोवाटो चोकमा बमको हल्ला आएपछि सेनाले घेरा मारेको छ । केही समयको सर्चपछि केही नभेटिएको भन्दै सेना फिर्ता गएको एक सुरक्षाकर्मीले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १० : २१ बजे