१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लोकप्रिय बजेट आउदै,वृद्धभत्ता बढ्ने


१५ जेष्ठ २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१३ जेठ ०७६, ललितपुर । संघीय सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट आज अपरान्ह ४ बजे बस्ने संसदमा प्रस्तुत हुने भएको छ । प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अथृमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गर्ने बजेटमा बृद्ध भत्ता बढ्नेछ । साथै निर्वाचनका बेला गठबन्द्धनले निकालेको चुनावी घोषणापत्र अनुसार लोकप्रिय कार्यक्रम समावेस हुने चर्चा छ ।
संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र को संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने नेपालको संविधान २०७२ मा व्यवस्था छ । आज पेश भएको बजेट संसदले पास गरेपछि साउन १ गतेबाट लागू हुन्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ६ : ३० बजे