१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिरहामा भयानक दुर्घटना,एकको मृत्यु एक घाइते


१७ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

सिरहामा भ्यानक दुर्घटना,एकको मृत्यु एक घाइते

सिरहामा भ्यानक दुर्घटना,एकको मृत्यु एक घाइते
महेश सिंह महतो
१८ जेष्ठ ०७६, सिरहा । सिरहाबाट चोहर्वातर्फ आउदै गरेको बा १ ख ६८८५ नम्बरको जे. भि .म. उच्च मा बि .गोलबजारको स्कुल बसले स ७ प ९७३८ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको छ । ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी मोटरसाईकल पछाडी सबार अन्जार घाइते भएका भए । गम्भीर रहमानलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको भने अन्जारको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक फरार रहेको ईलाका प्रहरी कार्यालय नरहाले जनाएको छ। नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक एक स्कुल बसले मोटर साइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका मोटर साइकल चालक ३७ वर्शिय रहमान खानको उपचार को लागि ल्याउँदै गर्दा बाटो मा मृत्यु भएको छ भने ३६ वर्शिय अन्जार खान घाइते भएका छन्।मृतक को लास पोस्टमार्टम को लागि राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा राखीएको ईलाका प्रहरी कर्यालय लहानको डिएसपी राजेश थापाले जनाए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ११ : १० बजे