१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गम्भिर दुर्घटनामा भाग्नले बाँचे प्राञ्जल


१९ जेष्ठ २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
१९ जेठ ०७६, ग्वार्को । शनिबार ललितपुरको ग्वार्कोको गम्भिर कार दुर्घटनामा चावहिलका प्राञ्जल लोहनी बाच्न सफल भएका छन् । सातदोवाटोतर्फबाट तीव्र गतिमा आएको कार ग्वार्को ओरालोमा व्रेकले धान्न नसकेपछि डिभाइडर नागेर विपरित साइड पुगेर घुमेको
h


खतरनाक ग्वार्को कार दुर्घटना मा परेका प्रान्जल लोहनी । भिडियो ः ललितपुर खबर

SHOW MORE





यो दुर्घटना झण्डै ३ सेकेण्डमा पुरा भएको थियो । शनिबारको खाली सडकमा कार पुरै गतिमा थियो । प्रत्यक्षदर्शी जीवन लामाले भने । भाग्यवश ५० मिटर लामो दुर्घटना स्थलमा गाडी घुम्दा पनि कुनै गाडी र मान्छे सडकमा थिएनन् ।
तर प्राञ्जल लोहनीले भने कारको व्रेक अड्केर दुर्घटनामा परेको वताए । प्राञ्जलसँगै एक महिला पनि थिइन् । दुवैलाई कुनै घाउ चोट लागेनको थिएन कार भने क्षतिग्रस्त देखिन्थ्यो ।
सातदोवाटो प्रहरीले प्राञ्जलले मादक पदार्थ सेवन गरेको नदेखिएको वताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ७ : ०५ बजे