६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सानेपामा भयानक दुर्घटना, पत्रकारसहित दुईको मृत्यु


१९ जेष्ठ २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
१९ जेठ ०७६,सानेपा । आइतबार दिउसो ललितपुरको सानेपामा अयानक दुर्घटनामा भएको छ दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन वटा जीपसँग र एक मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा चढेका दुईवै जनाको मृत्यु भएको ललितपुर प्रहरीले वताएको छ ।
दुर्घटनामा मृत्यु हुने पत्रकार गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणी मदुहारीको हुन् । दुर्घटनास्थलबाट घाइते अवस्थामा रहेका दुवैलाई नर्भिक अस्पताल लैजादै गर्दा मृत्यु भएको होे ।


तस्विर ः दिपेन्द्र महर्जन

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ७ : ०२ बजे