५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विशेष समयका नवराज सिलवालले राखे चक्रपथको समस्या


२० जेष्ठ २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
२० जेठ ०७६, बानेश्वर । ललितपुरका सासंद नवराज सिलवालले सोमबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै चक्रपथ सडकमा दुर्घटना बढेको विषय उठाएका छन् । सासंद सिलवाले चक्रपथ सडकमा सिसि टिभी राखेर चालकको गल्ती पहिल्याउन सके सडक दुर्घटना कम गर्न सकिने सुझाए ।
सोसंदमा बोल्ने क्रममा सिलवालको चिन्ता आइतबार सानेपामा भएको दुर्घटनामा गोविन्द शर्मा द्दिमिरे र नुवाकोटका र चन्द्रमणी मदुहारीको मृत्यु भएको विषयसँगै हप्तामा ५÷७ जना मृत्यू हुनु रहेको थियो । उनले भने, ‘सरकारले सडक बनाउनु सँगै दुर्घटना नियन्त्रण गर्नु पर्यो ।’

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ११ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।