११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुधबार सार्वजनिक विदा,अन्यौल हट्यो


२१ जेष्ठ २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता

२१ जेठ ०७६,काठमाडौँ । सरकारले भोलि(बुधवार) सार्वजनिक बिदा दिने भएको छ ।
जेठ १० गते नै मन्त्रिपरिषद् निर्णय गरेर २२ गते बुधबारका लागि मुस्लिम धर्मावलम्बीहरूले मनाउने पर्वको अवसरमा इदुल्ल फित्र का दिन सार्वजनिक बिदा दिने निर्णय भइसकेको थियो ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरेर सार्वजनिक विदा रहेको कुरा फेरि सम्झाएको छ ।
चन्द्रमाको दर्शन गरेपछि मनाइने पर्व भएकाले विहीबार विदा रहेको हल्ला चलेको थियो । गृहमन्त्रालयको विज्ञप्तीले विदाबारे अन्यौल हटेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ९ : २४ बजे