१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रधानमन्त्री युरोप जाँदाका दृश्य


२५ जेष्ठ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
२५ जेठ ०७६,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलि साताव्यापी युरोप भ्रमणमा निस्केका छन् । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल,सभामुख कृष्णबहादुर महरा,रक्षामन्त्री रामबहादुर थापालगायतले विदाई गरे ।

प्रधानमन्त्रीको स्वीटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको शतबार्षिकी तथा १०८ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा विशेष वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री संयुक्त अधिराज्य र फ्रान्सको द्धिपक्षिय भ्रमण समेत गर्ने छन् । प्रधानमन्त्री आगामी असार १ गते विहान १० बजेर २५ मिनेटमा नेपाल आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको टोली कतार एअरको क्यु आर ६५१ हवाई जहाजमा युरोप उडेको हो । हेरौं प्रधानमन्त्री युरोप भ्रमणका क्रममा विमानस्थलमा देखिएको दृश्यहरु ः

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  ८ : ०४ बजे