५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जनतालाई छेकेर देखाइयो भोटो


२६ जेष्ठ २०७६, आइतबार  

0
Shares

ललितपुरखबर फोटोग्राफी
आइतबार ललितपुरको जावलाखेल चोकमा मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम थियो । दिउसो ४ बजे एक्कासी प्रहरीले सडकमा गाडी चल्न रोके । लगत्तै सडकमा कसैलाई जान दिइएन । प्रहरीको हाते साङ्लोमा सर्वसाधारण परे । यो क्रम गुठीयारले भोटो देखाएर राष्ट्रपति नफर्केसम्म चल्यो। अधिकांशले भोटो भोटो देख्नै पाएनन् ।


सर्वसाधारणलाई टाढा राखेर राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेललगायतले भोटो हेरेका थिए । हेरौं भोटो देखाउने क्रममा सर्वसाधारणहरुलाई छेकेको दृश्य ः

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आइतबार  ६ : ५८ बजे