१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


असारे रोपाई शुरु


२८ जेष्ठ २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
२८ जेठ ०७६, ललितपुर । राजधानीमा असारे रोपाई शुरु भएको छ । राजकुलो लगाएर रोपाई गर्न मिल्ने काँठ क्षेत्रका खेतमा आजकल किसान धान पोपिरहेका छन् ।
ल्लितपुरको चापागाँउ,छम्पी,बुङ्गमती,खोकना,गोदावरी,हरिसिद्दि,लुभु, लेले सानागाँउलगायतका फाँटमा धान रोपाई भइरहेको छ ।


उपत्यकाका खोला किसारका टार खेतमा पहिले धान रोपिन्छ । खोला नजिकै पानी लाग्ने हुँदा किसानलाई बेलैमा धान रोप्न सजिलो हुन्छ । ललितपुर चापागाँउ फाँटमा देखिएको केही रोपाईको दृश्य . हेरौं ः

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार  ९ : ०१ बजे