१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा गुठी विद्ययकविरुद्ध मसाल जुलुस


३१ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

पाटनमा गुठी विद्ययक विरुद्ध मसाल जुलुस
लपु संवाददाता
३१ जेठ ०७६, पाटन । पाटनबासीले आज गुठी विद्ययक विरुद्ध मसाल जुलुल गर्दैछन् । साँझ पाटनको मंगलबजारबाट निसकने मसाल जुलुसले वरपरको शहरी क्षेत्र परिक्रमा गर्नेछ ।
सरकारले हालै सदनमा पेश गरेको विद्ययक विरुद्धकाठमाडौंबासी नेवार समुदायले निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  २ : ४२ बजे