१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुठी विधेयकविरुद्ध ललितपुरको सडकमा आगो


३१ जेष्ठ २०७६, शुक्रबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
३१ जेठ ०७६, ललितपुर । गुठी विद्ययकको विरोधमा ललितपुरको सडकमा आगो(मसाल) बालेर जुलुस निकालिएको छ । ललितपुर पाटननका स्थानीय सहभागी जुलुस मंगलबजारस्थित दरवारपरिसरबाट शुरु भई गवाहाल पाटनढोका, छावाहाल हँुदै मंगलबजार आई कोण सभा गरिएको छ । जुलुसमा हजारौं पाटनबासी सहभागी भए भने सयौंको संख्यामा मसाल बालियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ८ : ३५ बजे