६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँका सम्पूर्णका स्कूल आइतबार विदा


३२ जेष्ठ २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
३१ जेठ ०७६, काठमाडौँ । काठमाडौँका सम्पूर्ण निजी विद्यालय आइतबार बिदा हुने भएको छ । निजी विद्यालयहरुको संगठन एन प्याब्सनले एक सूचना जारी गर्दै आइतबार काठमाडौँका सवै निजी विद्यालय विदा दिने निर्णय गरेको हो । बौद्ध पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको निधन भएको भन्दै उपत्यकाको सबै नीजि स्कूल असार १ गते विदा दिइएको हो ।
विदा दिने निर्णय प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले गरेको हो । जारी सूचनामा विदा कार्यान्वयन गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार  ६ : ३२ बजे