१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठूलो दुर्घटनाबाट जोगियो प्युटार


३२ जेष्ठ २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
३२ जेठ ०७६, ललितपुर । शनिबार साँझ प्युटार खयरघारीस्थित को घरमा ग्यास लिक भएर आगलागी भएको छ । स्थानीय केशव प्रसाद सापकोटाको घरमा खाना बनाउन लाग्दा ग्यास लिक भएको थियो । स्थानीयबासीको सहयोगमा समयमै आगो नियन्त्रण गर्न सफल भएपछि ठूलो दुर्घटनाबाट जोगिएको स्थानीय वागमती आधारभूत स्कुलका प्रधानाध्यापक सन्तोष लोप्चनले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार  ११ : १० बजे