१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा प्राविधिक शिक्षालय खुल्ने


१ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
१ असार ०७६,ललितपुर । ललितपुरको विशंखुनारायणमा प्राविधिक शिक्षालय’ स्थापना हुने भएको छ । शनिबार ललितपुरका सासंद नवराज सिलवालले शिक्षालयको शिलान्यास गरे । यहि आर्थिक वर्ष २०७५र०७६ को बजेटबाट प्राविधिक शिक्षालय स्थापनाका लागि रु. १ करोड वजेट छुटयाएर गोदावरी नगरपालिकाले काम अघि बढाइएको वताइएको छ ।
प्रविधिक शिक्षालय निर्माणका लागि रु. बीस करोड लाग्ने अनुमान छ । १६ रोपनीसम्म क्षेत्रफलमा फैलिएको शिक्षालयमा चार तले मुख्य भवन,कम्प्युटर ल्याव,प्रशासनिक भवन,चमेना गृह,सभाहललगायत रहनेछ ।

शिलान्याश कार्यक्रममा प्रदेश सासंद लालकुमारी पुन,गोदावरी नगरका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीको पनि सहभागिता थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : १४ बजे