१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा देखाइयो सिद्धिनरसिंहको सिंहासन


२ असार २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
२ असार ०७६, पाटन । आज असार २ गते अर्थात् जेष्ठ शुक्ल पूर्णिमा यो दिनलाई पनि ज्या पुन्ही पनि भन्निछ । हरेक वर्ष झैं आज पाटन दरबार क्षेत्रमा चहलपहल थियो ।
आज पाटन दरवारपरिसरमा रहेको कृष्ण मन्दिर परिसरमा इतिहासका राजा सिद्धिनरसिंह मल्लको सिंहासन हेर्न चहलपहल बढेको हो ।
हरेक वर्ष जेष्ठ शुक्ल पुर्णिमाका दिन पाटन दरवारमा सिंदिनरसिंह मल्लले प्रयोग गरेको सिंहासन प्रर्दशनीमा राखिन्छ । यो सिंहासन अरु बेला संग्रालयमा राखिन्छ ।
पाटनमा आजैका दिन ४ सय बर्ष पुरानो पौवा चित्र पनि संगै राखिएको थियो भने मेघ मल्हार शात्रिय संगीतको राग पनि सुनाइयो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ४२ बजे