२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातभरि खुल्छ लगनखेलको पेट्रोल पम्प


४ असार २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
४ असार ०७६, लगनखेल । मध्यरातमा ललितपुरमा हुनुहुन्छ र पेट्रोल सकिएर आपत प¥यो भने चिन्ता नलिनुस् । लगनखेलस्थित शक्तिदेवि पेट्रोल पम्प रातभरि खुल्छ ।
नेपाल आर्मीले सञ्चालन गरिरहेको यो पेट्रोलपम्प रात्रीकालीन सेवा रातको ८ बजेबाट शुरु हुन्छ भने विहान को ६ वजेसम्म चालु हुन्छ । यो रात्रीकालीन सेवा केही समयअघिबाट शुरु भइसकेको छ । दिवा सेवा विहान ८ बजेबाट साँझ ६ बजेसम्म चल्ने नेपाल आर्मी लगनखेलले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : ३९ बजे