१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मच्छिन्द्रनाथको रथ प्रर्दशनीका दृश्य


८ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
८ असार ०७६, पाटन । पाटन दरवार संग्रलयमा मच्छिन्द्रनाथको रथको प्रर्दशनी शुरु भएको छ । संस्कृतीविद् सत्यमोहन जोशीले उद्घटन गरेको यो प्रर्दशनीमा मच्छिन्द्रनाथको पुराना रथ सामाग्रीहरु राखिएका छन् । ४० वर्ष अघिदेखिका केही तस्विर पनि छन् । दरवार परिसरमा मच्छिन्द्रनाथको चक्का राखिएको छ । कोर्टिआर्डमा धमा र केही बेत छन् भने बाँकी दरवार परिसरको ग्यालरीमा राखिएको छ । हेरौं केही देश्यहरु ः

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।