२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


समाजले हेप्यो भन्दै वालकले गरे आत्महत्या


८ असार २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
८ असार ०७६, माल्टा । शनिबार दिउसो ललितपुर माल्टाका वालक झुण्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय कालीदेविमा पढ्ने ११ वर्षीय वालकको नाम समिर लुङ्गवा झुण्डिएको अवस्थामा भेट्टिएको भट्टेडाँडा प्रहरी चौकीका हल्वदार लभ लामाले वताए ।
उनको अनुसार वालकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । वालकको साथबाट सुसाइट नोट पनि फेला परेको उनले वताए । श्रोतले दिएको जानकारी अनुसार वालकले तिरस्कार सहन नसकेर आत्महत्या गरेको लेखिएको कागज पाइएको हो । यद्यपी प्रहरीले भने अनुसन्धान जारी रहेकाले अहिले भन्न सक्ने अवस्था नरहेको बताएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ५६ बजे