११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धनगढीबाट चरेससहित दुइ नियन्त्रणमा


९ असार २०७६, सोमबार  

0
Shares


महेश सिंह महतो
९ असार ६,सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा लागुपदार्थ ८ किलो चरेससहित २ जनालाई प्रहरले नियन्त्रणमा लिएको छ । सिरहाबाट खटिएको प्रहरीको विशेष टोलीले धनगढी १० श्यामपुरबाट उक्त परिमाणको अबैध चरेससहित आइतबार राति दुर्इ जनालाई पक्रेको हो । चेक जाचको क्रममा प्रहरीले खानतलासी गर्दा १७ प्याकेट चरेससहित दुवै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढीमाई ११ का रामभगत महतो र धनगढी १२ बस्ने रामेश्वर महतो रहेको सिरहाको प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए । सिरहा गाजा ,चरेस, लागु

औषधको पकेट छेत्रको रूपमा चिनिन थालेको छ । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखीएको र थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । सिरहा प्रहरी प्रमुख चर्तुबेदीको अनुसार सिरहाबाट अबैध क्रियाकलाप उन्मुलन गर्नेतिर लागेको वताए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ११ : ३५ बजे