१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकाभैरवमा सडकबाट गाडी खस्यो


१३ असार २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१२ असार ०७६, टिकाभैरव । ललितपुरको टिकाभैरवस्थित आनन्दबन अस्पताल नजिकै गाडी दुर्घटनाग्रस्त भएको छ । वा २ ख ७८२७ नम्बरको मिनी टिपरमा चालक मात्रै रहेको प्रकाशचन्द्र भट्टले जानकारी दिए ।
गाडी चिप्लेर खोलानजिकै पुगेको छ । चालक ओम थापामगरलाई आनन्दवन अस्पतालले मेडिसिटी पठाएको छ । उनको स्वास्थ्य गम्भिर रहेको वताइएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ५३ बजे