२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


‘मदन भण्डारीको हत्यारा किन पत्ता लाग्दैन ?’ (श्रव्य दृश्य)


१४ असार २०७६, शनिबार  

0
Shares

https://youtu.be/EvMWZy7jLRg


लपु संवाददाता
१४ पुस ०७६, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीको हत्यारा पत्ता लाग्न नसकेको विषयमा चिन्ता व्यक्त गरेका छन् । मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले दासढुंगामा भएको गाडी दुर्घटनालाई दुर्घटना नभएर हत्याको योजना भएको दावी गरे । उनले भने, अमर लामाका पनि हत्या हुनुले प्रमाण नै नष्ट हुन पुगेको छ । उनी बाँची रहेको भए मदन भण्डारीको हत्याबारे केही कुरा बाहिर आउन सक्थ्यो ।


मदन भण्डारीको स्मृतीमा आयोजित सोे कार्यक्रममा मदन भण्डारीको योगदानबारे लामो चर्चा गरे पनि हत्याबारे केही पनि बोलेनन् ।
विस्तुत जानकारीका लागि भिडियो हेर्नुस् ।

https://youtu.be/EvMWZy7jLRg

 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।