१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


खोकनाको विद्युत् ठावर ठ्ड्याउदा विवाद, फेरि अलपत्र


१५ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
१५ असार ०७६, खोकना । थानकोट चापागाँउ भक्तपुर विद्युत प्रशारण लाइन अन्र्तगत खोकना खण्डमा ढलेको टावर पुन ठड्याइएको छ । टावर ठड्याउने क्रममा स्थानीयबासीले अवरोध गरेपछि टावरको काम अलपत्र छोडिएको छ ।
स्थानीय हरि डंगोलको अनुसार स्थानीयले फेरि ढल्न सक्ने चेतावनी दिएपछि बनाउदा बनाउदै रोकिएको बताए । उनले भने,टावरलाई कम क्षति हुने गरी
वागमती कोरिडोरबाटबाट लैजानु उपर्युक्त हुने भन्दै स्थानीयहरुको माग आएको छ ।
ललितपुर महानगरपालिका २१ का वडाध्यक्ष रविन्द्र महर्जनका अनुसार विस्तृत अध्ययन गरेर मात्रै काम अघि बढाउने विषयमा छलफल भएपछि काम रोकिएको वताए । उनले भने,‘वागमती कोरिडोरबाट विद्युत लाइन लैजादा स्थानीयहरुको क्षति नहुने र विद्युत लाइन विस्तारमा पनि अवरोध नहुने विषयले प्रवेश पाएको छ । हामी छलफल गर्दैछौं ।’

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : ३३ बजे