१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखरीमा डुबेर दिदी बहिनीको ज्यान गयो


२२ असार २०७६, आइतबार  

0
Shares


महेशसिंह महतो
२१ असार ०७६, सिरहा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिको एक पोखरीमा डुबेर दुईजना बालिकाको ज्यान गरेको छ । यहाँ रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय नथु यादवका चार वर्षीया छोरी आशुका कुमारी यादव र अर्की छ वर्षीया छोरी लक्ष्मी कुमारी यादवको मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको छ । खेल्नको लागि दिदिबहिनी एकै साथ घरबाट निस्केको थिए । शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : १२ बजे