१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहामा भ्यान दुर्घटना,दर्जन गम्भिर घाईते


२५ असार २०७६, बुधबार  

0
Shares

महेश सिंह महतो
२५ असार ०७६ ,सिरहा । सिरहाको पूर्वपश्चिम राजमार्ग अन्र्तगत धनगढीमाई नगरपालिका ११ सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् ।
ना ७ ख ५३८२ र ना. ४ ख. ६७४३ नम्बरको यात्रुबाहक बसहरु एक आसपमा ठोक्किएका हनन् । सो दुर्घटनामा १६ जनाभन्दा बढी यात्रु घाइते जिल्ला प्रहरी कार्यालय सिरहाले वताएको छ ।
घाइतेहरुलाई उपचारका लागि स्थानीय आरके मेडिसिटी अस्पताल र श्रमजीवी केयर अस्पताल धनगढी ११ मा लगिएको छ । घाइते मध्येको अधिकांशको खुट्टा र टाउकोमा गहिरो चोट लागेको प्रहरीले वतााएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ११ : ३८ बजे