१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाढीमा डुबेर बालिकाको मृत्यु


३० असार २०७६, सोमबार  

0
Shares

महेश सिंह महतो
३० असार ०७६,सिरहा । सिरहाको मिर्चैया नगरपालीका १ मा बाढीमा डुवेर एक नबालिकाको मृत्यु भएको छ । मौसम सफा भएपछि बाख्रा चराउन गएकी १० वर्षीय रागिनी मण्डलको मृत्यु भएको प्रहरीले वनाएका छ ।
बाख्रा चराउन गएकी उनको खुट्टा चिप्लिएर पानी भएको ठाउँमा डुवेपछि मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शी लाई उदृत गर्दै प्रहरीले वताएको हो । आजकल सिराहा वरपरका खोलामा पानीको बहाब उच्च रहेकोछे । पानीमा डुबेकी रागनीको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नबालिकाको शव निकालेपछि परिवाजनलाई जिम्मा लगाएको ईलाका प्रहरीले कार्यालय मिर्चैयाले दियोे ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : १२ बजे