११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


असारे विकाशले महानगरमा महाविजोक (फोटोफिचर)


३ श्रावण २०७६, शुक्रबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
देशको राजधानीको महानगर काठमाडौंको मीनभवन मिलनचोक सडक आजकल हिलाम्मे छ । यही सडक भएर हजारौं सर्वसाधारण आउजाउ गर्नुपर्ने बाध्यता छ । तर बर्षेभेल र असारे विकाशको प्रभावले हिडडुल गर्न मुस्किल छ ।


नयाँ अर्थिकवर्षअघि नै योजना सक्न छिटो छिटो डोजर लगाएर सडक खन्दै ढल राखिएको हो । काम सकाउने असारे विकाशको परिवन्दले सर्वसाधारणलाई सास्ती छ ।
सडक निर्माण शुरु भएपछि यहाँ ट्राफिक ड्राइभर्सन पनि गरिएको छैन । सडक निर्माण भएतिर दिनहुँ सयौं सवारीसाधान हुइकिन्छन् । तर बाटो नदेख्दा फर्केर जानेपर्ने अर्को बाध्यता छ ।
हेरौं ललितपुर खबरको लेन्सबाट देखिएका केही दृश्य ः

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ८ : ५८ बजे