५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सडकमै खोला


९ श्रावण २०७६, बिहिबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
ललितपुरको चापागाँउ सडकको दृश्य हो । दर्के पानी पर्दा यहाँको सडकमा खोला झैं पानी बग्छ । चापागाँउको टाहाखेलदेखि प्याङ्गगाँउ बसपार्कसम्म खोला तर्दै हिड्नु पर्ने बाध्यता छ ।
यो सडकमा पानी परेको बखत जुत्ता लगाएर हिड्न मिल्दैन । गाडीले शरिरभरि पानी छ्यापेर हैरान हुन्छ । सडकमा हालिएको ग्राइभेल बगेर कहाँ पुग्यो कहा । सडक पानीले खोलेर बगर भैसक्यो ।सरकारले सडक विस्तारको टेण्डर लगाए पनि घर जग्गाको मुआव्जा नबाड्दा काम हुन सकेको छैन । यहाँका सडक मा ढल राखिएको छैन भने भएका ड्रेन पनि माटोले पुरिएका छन् ।
यहाँका बासिन्दालाई हिडडुल गर्न कठीन छ । तै पनि हिड्नु पर्ने बाध्यता छ ।
हेरौं केही दृश्यहरु ः

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  ९ : ५७ बजे