१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


झुण्डिएको अवस्थामा भेटिए पत्रकार पुडासैनी


२१ श्रावण २०७६, मंगलबार  

0
Shares

२२ साउन ०७६, काठमाडौं । माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेका छन् । नारायणगढको बसपार्कस्थित कंगारु होटलको २०२ नम्बर कोठामा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।
उनी सोमबार दिउँसो बुक गरेका थिए । होटलका अनुसार राति खाना खान बोलाउदा लामो समयसम्म पनि ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि होटलबाट प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका खोलेर हेर्दा पत्रका पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
प्रहरीले आवश्यक अनुसन्धान भइरहेको वताएको छ ।
त्यसअघि उनी काठमाडौंबाट फर्केको वताइएको छ । उनले यस अघि उनले रवि लामिछानेसँय सिधा कुरा जनतासँग कार्यक्रकका लागि पनि रिर्पोटिङ गरेका थिए । उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : ३० बजे