१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सेनाले सडक मिच्दा चक्रपथ विस्तार अलपत्र


२४ श्रावण २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२३ साउन ०७६, काठमाडौं । नेपाली सेनाले चक्रपथको जग्गा मिचेर बनाएको भौतिक संरचना नहटाएपछि चीन सरकारले चक्रपथ विस्तार अघि बढाउन नसकिने वताएको छ । सितापाइलामा नेपाली सेनाले चक्रपथको जग्गा मिचेर भौतिक संरचना निर्माण गरेको र चक्रपथ विस्तारका लागि जग्गा खाली नगरेको कारण चीन सरकारले सडक विस्तारको काम अघि बढाउन सकेको छैन । सरकारले चक्रपथ खाली नगराई चीनले डिपिआर गर्नै मानेको छैन ।
हलचोकमा शसस्त्र प्रहरीको पेट्रोल पम्म पनि सडक विस्तारका लागि बाधक बनेकोछ । बसुन्धाराको प्रहरी चौकी पनि सडकमै रहेको कारण सडक विस्तारको डिपिआर नै बन्न सकेको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : १८ बजे