२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


युनाइटेड स्कुल सम्मानित


२५ श्रावण २०७६, शनिबार  

0
Shares

प्रारम्भिक शिक्षा देखि नै राष्ट्र,राष्ट्रियता र नेपाली राष्ट्रिय पोशाक प्रती आफ्ना बिद्यार्थीहरुलाइ सचेत बनाइ नेपालको कला,सस्कृती,सभ्यता,इतिहास र पहिचानको संरक्षण र बिकासको लागि बिधालयको औपचारिक पोशाकको रुपमा हप्ताको प्रत्येक बुधबार दौरासुरुवाल,टोपी तथा गुन्यौचोलीलाई अनिवार्य गरेकोमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानले युनाइटेड स्कुल परिवारलाई सम्मान गरेको छ।ूऔपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको घोषणा ूबिषयक बिचार गोष्ठी कार्यक्रममा पुर्वप्रधानमन्त्री एवम् नेकपाका बरिस्ठ नेता माधवकुमार नेपालले र अभियानका अध्यक्ष बिबश घिमिरेले उक्त सम्मान पत्र युनाइटेड स्कुलका प्राध्यापक कुलदिप न्यौपानेलाई प्रदान गरिएको थियो।कार्यक्रममा बोल्दै माधवकुमार नेपालले स्कुलको यो योगदानको खुलेर प्रसंशा गर्नुभएको थियो।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।