४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


स्वास्थ्य जाँचपछि तन्दुरुस्त देखिए ओली(तस्विरहरु)


२७ श्रावण २०७६, सोमबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी

प्रधानमन्त्री केपी ओलि सिंगापुरमा स्वास्थ्य जाँच गराएर सोमबार विहान फर्किएका छन् । विहान ११ बजेर २० मिनेट जाँदा विमानस्थल ओर्लेका ओलि ११ ३४मा विमानस्थलको अति विशिष्ट कक्षमा पुगेका थिए ।
प्रधानमन्त्री ओलिलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा,उपप्रधानतथा रक्षामन्त्री इश्वर पोखरेल,पुर्वसभामुख सुवासचन्द्र नेम्वाङ्ग,गृहमन्त्री रामबहादुर थापा,नेता वामदेव गौतम् र विष्णु पोडेललगायत नेताहरु पुगेका थिए ।


विमानस्थलमा प्रधानमनत्रीलाई स्वागत गर्ने नेता कार्यकर्ताहरुको भीड देखिएको थियो । प्रधानमन्त्रीको व्यक्तिगत भ्रमण भएको कारण विमानस्थलमा नेपाली सेनाले सलामी भने दिएन । प्रधानमन्त्रीको हिडाई बोलिचाली देख्दा स्वास्थ्य जाँचपछि ओलि तस्दुरुस्त देखिएका थिए । त्यसबखत देखिएका हेरौं विमानस्थलका केही दृश्यहरु ः

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ०६ बजे