१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्याक्सीको गाईजात्रे अफर ः फ्रिमा चढ्न पाइने


३० श्रावण २०७६, बिहिबार  

0
Shares


३० साउन २०७६, काठमाडौं । ले गाईजात्राको मौकामा यात्रुहरुलाईका लागि नयाँ अफर ल्याएको छ । मोवाइलको एप्सबाट आफूले चाहेको ठाँउमा ट्याक्सी बोलाउन सकिने सेवा शुरु गरेको यो इजी ट्याक्सी नेपालले गाईजात्रामा ट्याक्सी चढ्ने यात्रुलाई जति ट्याक्सी चढ्दा पैसा तिरेको छ उति नै पैसा खातामा रासखदिने भएको हो । यो सेवा साउन ३० र ३१ गते दिउँसो १२ बजेदेखि ३ बजेभित्र इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुले मात्रै पाउछन् । कम्पनीले अधिकतम् २ सय मात्रै खातामा आउने बताएको छ ।
साथै कम्पनीले चालकले जति किलोमिटर चेयाक्सी चलाउछ साविक नै आम्दानी गर्न सक्छ । जसबाट चालकले प्रति किलोमिटर २ रुपैया आफ्नो खातामा पाउछन् ।
इजी ट्याक्सी नेपाल पठाओजस्तै एपमार्फत ट्याक्सी आवश्यक परेको ठाँउमा बोलाउने माध्यक हो । यस एप मार्फत २ हजार ७ सय ट्याक्सी काठमाडौंमा गुडिरहेको इजी ट्याक्सीले वताएको छ ।
अहिले यस कम्प्नीमा आवद्धहरुले ५ लाख सम्मको निशुलक दुर्घटना विमा पाउछन् । यात्रुलाई पनि विमा योजना ल्याउने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ११ : २६ बजे