६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


घुसेलमा पहिरो, १ को मृत्यु


१८ भाद्र २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१७ भदौ ०७६, ललितपुर । घुसेलमा बागमती गाउँपालिका–१ घुसेलमा पहिरो गएको छ । पहिरो जाने क्रममा सडक पार गर्दै गरेका गोदावरी नगरपालिका–७ देवीचौरका १६ वर्षीय दिपेश मार्पालाई ढुंगाले लागेर मंगलबार मृत्यु भएको हो ।
प्हिरो जाँदा ढुंगाले लागेपछि मार्फालाई उपचारार्थ आनन्द वन लगिएको थियो । आनन्दवनले पाटन अस्पताल रिफर गरेपछि उनलाई पाटन गगिएको र उनको मृत्यु भएको महनगरिय प्रहरी वृत्त चापागाँउले वताएको छ ।
प्रहरीका अनुसार घटनाको जानकारी ढिलो गरि आएकोले मार्फाको मृत्युबारे प्रहरीसँग विस्तृत विवरण छैन ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : २५ बजे