१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरमा डेगुको त्रास, जनचेतना शुरु


१८ भाद्र २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
१८ भदौं ०७६, झम्सिखेल
। ललितपुर महानगरमा डेंगु रोगको महामारी फैलने आशंका बढिरहेको सन्र्दभमा ललितपुर महानगरको वडा नं. ३ जनचेलना शुरु भएको छ । पछिल्लो समय यस महानगरमा ७ जना डेंगुर रोगी फेला परेका छन् । भने ५६ जान डेंगुको आशंकामा उपचार भइरहेको छ ।


वडा नं. ३का वडा सदस्य रुपेश थापाका अनुसार जनचेतनाका क्रममा धोविघाटको स्क्राच सेन्टरमा एक डेंगुको विरामी फेला परेका थिए । घर वरपर पानीका ढल छोप्नु पर्ने टायर तथा अन्य फोहोर हटाउदै स्थानीयबासी जनचेतनामा सहभागी भएको थापाले बताए । उनले भने हामीले पर्चा बाड्यौ । माइकिङ्ग गर्यौं । देखे र भेटेसम्म फोहोर सफा गर्यौ र सफा गर्न भन्यौं ।
कार्यक्रममा वडा सदस्यहरु रुपेश थापा, मिलन महर्जन,गणेश कुमार रजक,रञ्जु तोलाङ्गी सहभागी थिए ।
महानगरपालिकाको वडा ३,वडा स्वास्थ्य कार्यान्वयन समिती,रेडक्रस सोसाइटीको वडा कार्यान्वयन उपसमितीको आयोजनामा डेंगु रोगको जानचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
वडाध्यक्ष श्री गोपाल महर्जन कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागी हुन सकेनन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ४५ बजे