१ असार २०८३, सोमबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ४९ जनाको परिक्षण गर्दा ११ जनामा डेंगू भेटियाे, उपचार हुँदै


२० भदौ २०७६, शुक्रबार  

0
Shares

ललितपुर । ललितपुरमा ११ जना डेंगू संक्रमित भेटिएको बताइएकाे छ । ४९ जनाको परिक्षण गर्दा ११ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरका महामारीजन्य रोगका फोकल परसन शंकर पौडेलले बताएका छन ।

उनका अनुसार सानेपा हाइटमा ३, मंगलबजारमा १, लगनखेलमा १, नख्खुमा १, लुभुमा १, ग्वार्कोमा १, हात्तीवनमा १ जना, ढोलाहिटीमा १ र सैंबुमा १ जना भेटिएको छ ।

प्रकाशित मिति : २० भदौ २०७६, शुक्रबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।