६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भैंसेपाटी बस्ने निशान तामाङ र कुपण्डोल बस्ने देव शाही पक्राउ


२५ भाद्र २०७६, बुधबार  

0
Shares

काठमाडौं । प्रहरीले लागूऔषध पोल्याण्ड सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१० कुपण्डोलबाट अवैध लागूऔषध पोल्याण्ड ५० ग्राम सहित भैंसेपाटी बस्ने सुनसरी ईटहरी जनता बस्ती घर भएका ३१ वर्षीय निशान तामाङ र कुपण्डोल बस्ने दोलखा घर भएका १७ वर्षीय देव शाहीलाई २३ भदौं दिउँसो पक्राउ गरेको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ३ : ०५ बजे