४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भोलि उपत्यकामा सार्वजनिक विदा


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

काठा.माडाैं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । इन्द्रजात्राको अवसरमा सार्वजनिक विदा दिइएको हो ।

गृहमन्त्रालयले क्यालेण्डरमै सार्वजनिक विदा तोकेको छ । भोलि सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द रहनेछन् ।

नेवारहरुको राष्ट्रिय मौलिक पर्व का रुपमा रहेको (इन्द्रजात्रा) लाई यस वर्ष अन्तर्राष्ट्रिय महत्व दिने गरी मनाउन सरकारले समेत योजना बनाएको छ।

वार्षिक विदा नै दिएर मनाउन थालिएको यस पर्वलाई यसपटक इन्द्रजात्राको अवलोकन गर्न विश्वका विभिन्न मुलुकका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयर सहित ४८ जना आउन लागेका छन् ।

उनीहरु काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्राको अवलोकन गर्न आउन लागेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।