६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बर्षापछि कान्तिलोक पथ अवरुद्ध


२ आश्विन २०७६, बिहिबार  

0
Shares

कान्तिलोकपथ अन्र्तगत झाक्रिडाँडा छपेली सडकखण्ड अन्र्तगत कार्कीबास । तस्विर ः फाइल

लपु संवाददाता
२ असोज ०७६, ललितपुर । भारी बर्षापछि कान्तिलोकप अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि लेलेको मल्ल होटलदेखि नै सडक भत्केको हो । प्रदेश सासंद चेतनाथ सञ्जेलले कतिपय ठाँउमा सडकभन्दा तललिरबाट भत्किएको जानकारी दिए । उनले भने,‘राज्यको धेरै लगानी भएको यो सडक धेरै क्षति हुने गरि भत्केको छ ।’
वागमती गाँउपालिका ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाका अनुसार अहिले धेरै ठाँउ सुचारु भए पनि छपेली टाकुर्चेको पहिरोले बाटो रोकिएको छ । यहाँ कान्तिलोकपथ सडक आयोजना र गाँउपालिकाले सडक खुलाउन बाटो पन्छाउदै गरेको उनको भनाई छ ।
उनका अनुसार छपेली वगुवा सडक खण्ड अवरुद्ध भएको खबर छैन ।
अर्का स्थानीय विष्णु तिमल्सिनाले बाटोभरि डोजर हरेको र काम भइरहेको वताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  ९ : ५३ बजे