७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज नवीन विक पक्राउ


७ आश्विन २०७६, मंगलबार  

0
Shares

७ असोज ०७६,ललितपुर । ललितपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहको उपत्यका व्युरो इञ्चार्ज पक्राउ परेका छन् । गएराति नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले नवीन विकलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेपछि विप्लव समूहले लामालको सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी विकलाई दिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ३९ बजे