७ असोज ०७६,ललितपुर । ललितपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहको उपत्यका व्युरो इञ्चार्ज पक्राउ परेका छन् । गएराति नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले नवीन विकलाई पक्राउ गरेको हो ।
यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेपछि विप्लव समूहले लामालको सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी विकलाई दिएको थियो ।
प्रतिक्रिया