१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्राफिक प्रहरीले दशैंमा दिनको ४ पल्ट सवारी जाँच्ने


८ आश्विन २०७६, बुधबार  

0
Shares

सवारी जाँच गर्दै प्रहरी ।

८ असोज ०७६, काठमाडौं । ट्राफिक प्रहरीले दशैंमा दिनको ४ समय सवारी साधन जाँच्ने भएको छ । चाडपर्वको अवसरमा राजधानीमा अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्ने र दुर्घटना बढ्न सक्ने आशंकामा प्रहरीले सवारी जाँच बढाउन लागेको हो ।
दिन हरेक विहान दिउसो साँझ र रातीको तालिका बनाएर प्रहरी सडकमा खट्टिनेछ । यसका लागि ४३० जना ट्राफिक प्रहरी परिचलन हुदैछ ।
ट्राफिक प्रहरीले दशैंमा काठमाडौंका कलङ्की, नागढुङ्गा, माछापोखरी, चाबहिल, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्क स्वयम्भु, नयाँ बसपार्क, गौशाला, कोटेश्वर, भक्तपुरको जगाती, ललितपुरको सातदोवाटोेलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : ३१ बजे