६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महिला हिंसाको चर्चा


९ आश्विन २०७६, बिहिबार  

0
Shares

कार्यक्रममा सहभागीहरु प्रहरी प्रमुख चञ्चला र समाजका अध्यक्ष रविन्द्र ताम्राकारलगायत ।

९ असोज ०७६, ललितपुर । ललितपुरको जावलाखेलमा महिला हिंसा र समुदायको भूमिका माथि चर्चा भएको छ । ताम्राकार समाज र महानगरिय प्रहरी प्रभाग मंगलबजारको आयोजनामा महिला ंिहंसाको प्रकृति रु शहररिया जीवनशैलीले निम्त्याएको विभिन्न घटनामाथि विवेचना गरियो ।
महानगरिय प्रहरी प्रभाग मंगलबजारकी प्रमुख चञ्चला श्रेष्ठले महिला हिंसा शहरमा यत्रयत्र रहेको तर्फ इगित गर्दै भनिन्, शहरमा त यस्तो छ गाँउघरतिर के होला ? सहन सक्ने क्षमताको दुरुपयोग गर्दै समाजमा ज्यादा महिला हिंसा हुने गरेको प्रहरी प्रमुख चञ्चलाको तर्क थियो ।


ललितपुरका प्रमुख जिल्ला खअधिकारी भगीरथ पाण्डेले महिला हिंसा क मगर्न स्थानीय प्रशाशसन र प्रहरीको मात्रै योगदानले नगुग्ने बताए । भने,यस मुद्दामा सहयोग गर्न प्रशासन सधै सहयोगी हुनेछ ।
महानगरीय प्रहरी परिशरका ललितपुरमाका वरिष्ठ प्रहरी उपरिक्षक टेकप्रसाद राईले समुदायप्रहरी साझेदारीको मर्मलाई ध्यान दिएर महिला हिंसा न्युनिकरणमा योगदान दिने बिचार व्यक्त गरे ।
ताम्राकार समाजका अध्यष रविन्द्र ताम्राकारले महिला हिंसा कम गर्न ताम्राकार समाज पनि लागि परेको विषयमा चर्चा गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ९ : ३० बजे