२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बजारमा दशैंको भीड


१२ आश्विन २०७६, आइतबार  

0
Shares

ललितपुरको लगनखेल बजारमा देखिएको सर्वसाधारणहरुको भिड । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
१२ असोज ०७६, ललितपुर । नेपालीहरुको ठूलो चाड दशैं नजिकिएसँगै बजारमा किनमेल गर्ने सर्वसाधारणहरुको भीड बढेको छ । ललितपुरको लगनखेल चापागाँउ काठमाडौंको असन इन्द्रचोक, भक्तपुरको कमलपोखरीलगायत मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणहरुको भीड बढेको हो ।


राजधानीको भाटभटेनी,सेलवेज,ए एण्ड केलगायत सपिङ्ग मलमा पनि उत्तिकै केनमेल गर्नेहरु देखिएका छन् । शनिबार सार्वजनिक विदा भएको कारण पनि बजारमा सर्वसाधारणहरु ओइरेका हुन् ।
धेरैसजो उपभोक्ता कपडा र जुत्तालगायतका पसलमा लाइन लागेका छन् ।
मुख्य बजारका गल्ली हिड्ने नसक्ने ठेलम ठेल भीड छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : ४५ बजे