१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आज (२०७६ असोज १४ गते मंगलबार)


१४ आश्विन २०७६, मंगलबार  

0
Shares

आज १४ असोज २०७६ सोमबार तद्नुसार २०१९ अक्टोवर १ तारिख । असोज शुक्ल तृतिया । अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस, विश्व बसोबास दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. नवरात्री शुरु ः विभिन्न शक्तिपिठमा पूजाआजा शुरु ।
२.नेपाललाई खुला दिसामुक्त घोषणा । स्थान ः राष्ट्रिय सभा गृह, समयः दिउँसो १ बजे ।
३.विश्व पशुपञ्छी दिवस । स्थान ः पशु विभाग पुल्चोक । समय ८ बजे ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : २१ बजे