८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


चिवहाललाई उपमेयर कप उपादी


१५ आश्विन २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
१५ असोज ०७६, धापाखेल । अन्तर खुल्ला ललितपुर महानगरपालिका उपमेयर फुटसलको उपाधि चिबाहल युथ क्लबले जितेको छ । गतअसोज १२ गतेबाट शुरु फुटसल प्रतियोगितामा २५ टिम सहभागी रहेको संयोजक किशोर गिरीले बताए ।
धापाखेलस्थित निर्वाना फुटसल क्लबमा भएको फाइनल खेलमा चिबाहल युथ क्लबले नागदह पर्यटन युथ क्लबलाई १÷५ गोलको भारी अन्तरले पराजित गरि अन्तर खुल्ला ललितपुर महानगरपालिका उपमेयर फुटसल प्रतियोगिताको उपाधि चुमेको थियो


महानगरपालिकी उपमेयर गिता सत्याल र वडा नं.२४ धापाखेलका वडाअध्यक्ष दिनेश कार्कीले विजेता टिमलाई ट्रफी स्तान्तरण गरे । दोश्रो स्थानमा चित्त बुझाएको आयोजक नागदह पर्यटन युथ क्लबले नगद रु.१५ प्रदान गरिएको थियो ।
पहिलो हुने चिवाहालले भने ३० हजार नगद पुरस्कार थियो ।

उपादी उचाल्दै चिवहालका खेलाडीहरु । तस्विर ः विनोद ढकाल

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : ५६ बजे