८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


धनगढी प्रिमियर लिग क्रिकेट खेल फागुनमा


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

१६असोज ०७६,ललितपुर । सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग डिपिएल खेल को चौथौ संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय य खेदकूद परिषद राखेप र नेपाल क्रिकेट संघको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ गते दखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।
यस खेलमा विभिन्न छ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने भएका छन् भने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदनमा हुने आयोजकले जनाएको छ ।अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाको पोल्टामा परेको थियो । त्यति बेलाको विजेता टोलीले रु ३० लाख पुरस्कार पाएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  ७ : ४७ बजे