३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीको दशैं दृश्य


१८ आश्विन २०७६, शनिबार  

0
Shares

शुक्रबार साँझ तिनकुनेमा पिङ्ग खेल्दै युवक । तस्विरहरु ः ललितपुर खबर

 

ललितपुरखबर फोटोग्राफी
१८ असोज ०७६, काठमाडौं । राजधानी काठमाडौंलगायत देशभर दशैंले छपक्कै छोपेको छ । नेपालीहरुको ठूलो पर्व दशैं मनाउन सबै घर पुगेका छन् ।
राजधानीको बजारमा सरसामान किन्ने उपभोक्ताहरुको भीड छ । बच्चा बच्ची केटाकेटी कोही पिङ्ग खेल्न मस्त छन् त कोही चंगा उडाउन । हेरौं राजधानीमा भेटिएका दशैंका केही दृश्य

ललितपुरको लभिम मलमा राखिएको लटाईको डमी ।

खोकनामा वालक चंगा उडाउदै ।

लगनखेलमा दशैंको किनमेल गर्नेको भीड ।

एक मलमा झण्डाइएको चंगा र किनमेल गर्दै सर्वसाधारण ।

खोकनाको लभ डाँडामा चंगा उडाउदै वालकहरु ।

तीनकुनेमा पिङ्ग खेल्न पर्खदै ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।