१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानमन्त्रीद्वारा पिता मोहनप्रसादको हातबाट टीका ग्रहण 


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

२१ असोज ०७६,ललितपुर । प्रधानमन्त्रीद्वारा केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीको हातबाटटीका ग्रहण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाउनुभयो ।

त्यसै गरी प्रधानमन्त्री ओलीले आज कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ५ : १७ बजे