८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको व्यानर च्यातेपछि पक्राउ


२३ आश्विन २०७६, बिहिबार  

0
Shares

तीनकुनेको च्यातिएको व्यानर ।

लपु संवाददाता
२३ असोज ०७६,काठमाडौं । राजधानीको तीनकुने नजिकै रहेको वागमतीको किनार र बानेश्वरस्थित धोविखोलामा राखिएको फ्रेक्स चातिएको छ । यो चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा पक्राउ परेका प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।
महानगरिय प्रहरी वृत्त बानेश्वरका प्रहरीक प्रहरी नायव उपरिक्षकदुर्गाराज रेग्मीका अनुसार मंगलबार साँझ सार्की पक्राउ परेका थिए भने बुधबार ठाकुर पक्राउ परेका हुन् । उनीहरुको विषयमा अनुसन्धान भइरहेको रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहिबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।